arrow

तेस्रो चरणमा आले र राईले खाए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
aale-rai-oath.jpg

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य द्वय प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आले र राईलाई शपथ गराएका हुन् । 

योसँगै आले र  राईले  तेस्रो चरणमा शपथ लिएका हुन् । यसअघि पहिलो चरणमा प्रतिनिधिसभाका दुई सय ७० सदस्यले पुस ७ नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ लिएका थिए। दोस्रो चरणमा महिन्द्र राय यादव र रामकुमार राईले शपथ लिएका थिए । 

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक एक सय १० गरी दुई सय ७५ सांसद छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ