arrow

नेपालले भने- नेतृत्वको बदख्वाइँ, अरूको प्रशंसा गर्न बन्द गर्नुस्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको बदख्वाइँ र अरूको प्रशंसा गर्न बन्द गर्न पार्टी पदाधिकारीलाई आग्रह गरेका छन् । 

मङ्गलवार पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर नेतृत्वको बदख्वाइँ गर्ने, अरूको प्रशंसा गर्ने, सामाजिक सञ्जालमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरीत काम नगर्न सिङ्गो पार्टी पङ्तिलाई सचेत गराएका हुन्  । 

उनले भने, 'बैठकमा सबैले खुलेर आफ्नो विचार व्यक्त गर्नुभएको छ । आफूलाई लागेका कुरा बाहिर प्रचार गर्ने काम बन्द गर्नुपर्छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ