arrow

उ त्यो...

के हेर्दै छन् प्रधानमन्त्री ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
prachanda-bhawan.jpg
तस्बिर : प्रदीपराज वन्त-रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ भवनबारे जानकारी लिएका छन् । 

सो क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचना अवलोकन गरेका छन् । 

बन्दै गरेको भवनको छतबाट सिंहदरबार भित्रका अन्य भवनहरूको संरचनाबारे मुख्य सचिव शङ्करदास वैरागी जानकारी गराएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ