arrow

पहरामा काठ तेर्साएर बनाइएको बाटो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
nayagad-rod.jpg
तस्बिर ः सर्जना कार्की-रासस

रुकुम (पर्व)को जिल्ला सदरमुकाम एवम् सिस्ने गाउँपालिकाको केन्द्र रुकुमकोटबाट १ र २ नम्बर वडा नायगाड र सिस्ने जाने बाटो । 

देउखोला र नायगाड बिचको विभिन्न ठाउँमा पहरामा काठ तेर्साएर बाटो बनाइएको छ । 

यही बाटोमा दैनिक मानिसहरु र घोडा खच्चडमार्फत् हिड्ने गर्छन् । सिस्ने १ अहिलेसम्म सडक सञ्जालमा जोडिएको छैन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ