-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
रुकुम (पर्व)को जिल्ला सदरमुकाम एवम् सिस्ने गाउँपालिकाको केन्द्र रुकुमकोटबाट १ र २ नम्बर वडा नायगाड र सिस्ने जाने बाटो ।
देउखोला र नायगाड बिचको विभिन्न ठाउँमा पहरामा काठ तेर्साएर बाटो बनाइएको छ ।
यही बाटोमा दैनिक मानिसहरु र घोडा खच्चडमार्फत् हिड्ने गर्छन् । सिस्ने १ अहिलेसम्म सडक सञ्जालमा जोडिएको छैन् ।