arrow

कार्यदलको बैठक बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
prachanda-gathabandhan-oli-lingden-ravi.jpg

काठमाडौं ।  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक आज बस्ने भएको छ  ।  सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई पूर्णता दिन आज ११ बजे कार्यदलको बैठक बस्न लागेको हो ।

यसअघि सत्ता साझेदार दलहरूको बैठकले आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको थियो । 

उक्त बैठकपछि आजसम्म मस्यौदाको टुङ्गो लाग्ने छ । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ