arrow

बानेश्वरमा सर्वदलीय बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
parliament1.png

काठमाडौं ।  सङ्घीय संसद भवन बानेश्वरमा सर्वदलीय बैठक जारी छ । बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधि सहभागी रहेका छन् । 

यही सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ ।  प्रतिनिधिसभाको बैठक सञ्चालन, प्रतिनिधि सभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँड, सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन बारे छलफल गर्न बैठक बसेको हो ।  

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज सर्वदलीय  बैठक बोलाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ