arrow

पुटिनले एक्लै मनाए क्रिसमस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
russia-putin-vladimir-war.jpg

काठमाडौं ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक मस्कोमा क्रिसमस मनाएका छन्। 

शनिबार पहिलो पटक मस्को चर्चमा क्रिसमस मनाएका हुन् । जसमा पुटिन रुसको अर्थोडक्स चर्चका पादरीहरूसँग एक्लै उभिएको देखिन्छ।

यसअघि पुटिन क्रिसमस मनाउन रुसका अन्य राज्यमा जाने गर्थे । युक्रेन युद्ध यसको प्रमुख कारण रहेको बताइएको छ ।

क्रिसमसमा पुटिनले त्यहाँ अर्थोडक्स चर्चको प्रशंसा गरेका छन्। उनले युक्रेन युद्धमा रुसी सेनालाई सहयोग गरेकोमा चर्चलाई धन्यवाद पनि दिए। 

क्रिसमसको अवसरमा पुटिनले दुई दिन सेनाले युक्रेनमा आक्रमण नगर्ने घोषणा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ