arrow

भारतमा नेपाली सवार बस दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
Accident-sign.jpg

धनगढी । भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटनामा परेको छ । 

दुर्घटनामा ४ नेपालीको मृत्यु भएको बताइएको छ । मृतकको परिचय भने खुलेको छैन । 

गुजरातबाट कैलालीको टीकापुर आउँदै गरेको बस लखनउ नजिकै दुर्घटना भएको हो । 

दुई बस एक आपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ