arrow

केन्टका विभिन्न विद्युतीय वस्तुहरू नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
cg-kent-electric-items-2023.jpeg

काठमाडौँ। ईओएल प्रालि नेपाल केन्ट भारत ब्रान्डको एक मात्र आधिकारिक वितरकले केन्टका नयाँ एमसीबि र थप विद्युतीय सामानहरू नेपाली बजारमा ल्याएको छ। यस अन्तर्गत, नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट मोड्युलर ब्याटन होल्डर, आईस्मार्ट ६ए प्लग टप, मेल फिमेल बेला, मेटल बक्स ४एम (४*५) – २१ गज, मेटल बक्स र १ र २  (३ * ३) ३१ गज, नेक्स एमसीबि टिपिएन सिरिज आदि उपलब्ध छन्। सबै नयाँ सामानहरू उत्कृष्ट विशेषता भएका नेपालभरि बजारमा सजिलै भएको कम्पनीले जनाएको छ।

केन्टसँग पहिले नै बजारमा नेक्स सिरिजको सेमी–मोड्युलर स्विचहरू, विभिन्न प्रकारका फ्यानहरू, ग्यास र इलेक्ट्रिक गिजरहरू, हेलोजन हिटरहरू उपलब्ध छन्। केन्ट भारत ब्रान्ड नेपालीहरूको लोकप्रिय ब्रान्डहरूमध्ये एक हो।

सिजी इलेक्ट्रोनिक्सको बारेमा
सिजी इलेक्ट्रोनिक्स चौधरी ग्रुप अन्तर्गतको एक कम्पनी हो जसले गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्ने प्रतिष्ठाको साथ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्स व्यवसायको अग्रगामी हो।

सिजी इलेक्ट्रोनिक्सले विगत ४५ वर्षदेखि विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा घरेलु सिजी ब्रान्डहरूका साथमा नेपालीहरूको जीवनलाई छोइराखेको छ। सिजी इलेक्ट्रोनिक्सले विभिन्न प्रकारका उपभोक्ता टिकाउ उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।

त्यस्तै, ईओएल प्रालि पनि सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको सब्सिडी कम्पनीले २०१७ देखि प्रिमियम गुणस्तरका विद्युतीय उत्पादनहरू जस्तै फ्यान, सेमी–मोड्युलर स्विचहरू, एमसिबि होल्डरहरू र रुम हिटर, वाटर हिटर र गिजरहरू प्रतिष्ठित ब्रान्ड केन्ट भारत ब्रान्डका उत्पादनहरू मार्केटिङ र वितरण गर्दै आएको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ