arrow

विमान दुर्घटनाप्रति समवेदना व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले पठाए सन्देश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
xi-jin-ping-china-president.jpg

काठमाडौं ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार  राष्ट्रपति विद्यादेवी भण्डारीलाई  नेपालमा भएको विमान दुर्घटनाप्रति समवेदना सन्देश पठाएका छन्  ।

आफ्नो सन्देशमा राष्ट्रपति सीले माघ १ गते पोखरामा भएको भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।  

दुर्घटनामा आफन्त गुमाउँने शोक सन्तप्त परिवारप्रति उनले चिनियाँ सरकार र जनताको तर्फबाट गहिरो समवेदना समेत व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ