arrow

स्टिङ अपरेशनमा पक्राउ परे विमानस्थलका शाखा प्रमुख 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
airport.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ ।

आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई आज पक्राउ गरेको हो । 

महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल पक्राउ परेकोबारे जानकार दिए । 

उनले भने, “मैले पनि उहाँ पक्राउ परेको भन्ने थाहा पाएको छु, कुन कारणले पक्राउ पर्नुभएको हो, खुलेको छैन ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ