arrow

कोहलपुरमा  झुण्डिएको अवस्थामा एक जना मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
Dead_Body.jpg.jpeg

 नेपालगन्ज । बाँकेको कोहलपुरमा एक जना पुरुष  झुण्डिएको अवस्थामा मृत  फेला परेका छन्  ।

गए राती बढैयाताल ४ का २८ वर्षीय जगेन्द्र चौधरी कोहलपुरको हाइस्कुल चोकको पश्चिमपट्टि झुण्डिएको अवस्थामा मृत भेटिएको  इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ। 

प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाउने तयारी गरिरहेको छ। प्रहरीले पोष्टमार्टम पश्चात् नै सबै कुरा पत्ता लाग्ने जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ