arrow

न्यायाधीश नियुक्ति गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
Supreme-Court_nepal.jpg

काठमाडौं ।  सर्वोच्च अदालत बार एसोसिएसनले  कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष अदालतमा रिक्त न्यायाधीशको पदपूर्ति गर्न माग गरेको छ ।
     
सर्वोच्च बारको नवनिर्वाचित पदाधिकारीको मङ्गलबार बसेको बैठकले अदालतमा पाँच जना न्यायाधीशको पद लामो समयदेखि रिक्त रहेकाले पूर्ति गर्न माग गरेको बार अध्यक्ष हरिशङ्कर निरौलाले जानकारी दिए । 

बारले कामु प्रधानन्यायाधीश कार्कीलाई पत्र पठाई यथाशीघ्र रिक्त न्यायाधीशको पद पूर्ति गर्न माग गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ