arrow

बढेर आयो पेट्रोलियम पदार्थको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
nepal-oil-corporation.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । 

पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको हो । भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगम फेरि घाटामा गएको छ । 

विगत ४ महिनासम्म निगम नाफामा रहँदै आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ