arrow

हिउँले भरिएको अन्टारटिकामा चीनले बनाउन थाल्यो स्टेशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
antarctica-snow.jpg

काठमाडौं ।  चीनले  हिउँले भरिएको अन्टारटिकामा ग्राउन्ड स्टेसन बनाउने तयारी थालेको छ  । अन्टार्क्टिकाको ९८ प्रतिशत भूभाग हिउँले ढाकिएको छ।  चीनले अन्तरिक्ष अभियानका लागि यस्तो केन्द्र बनाउन लागेको हो ।

जसबाट उपग्रहहरूको निगरानी गर्नेछ ।  चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी ग्रुप कम्पनीले अन्टारटिकामा दुईवटा स्थायी अनुसन्धान स्टेशनहरू निर्माण गर्न लागेको छ।

अमेरिका र सोभियत सङ्घपछि चीन अन्तरिक्षमा आफ्नो मानिस  पठाउने विश्वको तेस्रो मुलुक हो ।

चीनले अन्टारटिकामा निर्माण गर्ने योजना बनाएको ग्राउण्ड स्टेसनले समुद्रको अनुगमन गर्ने उपग्रहहरूको नेटवर्कलाई समर्थन गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ