- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चीनले हिउँले भरिएको अन्टारटिकामा ग्राउन्ड स्टेसन बनाउने तयारी थालेको छ । अन्टार्क्टिकाको ९८ प्रतिशत भूभाग हिउँले ढाकिएको छ। चीनले अन्तरिक्ष अभियानका लागि यस्तो केन्द्र बनाउन लागेको हो ।
जसबाट उपग्रहहरूको निगरानी गर्नेछ । चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी ग्रुप कम्पनीले अन्टारटिकामा दुईवटा स्थायी अनुसन्धान स्टेशनहरू निर्माण गर्न लागेको छ।
अमेरिका र सोभियत सङ्घपछि चीन अन्तरिक्षमा आफ्नो मानिस पठाउने विश्वको तेस्रो मुलुक हो ।
चीनले अन्टारटिकामा निर्माण गर्ने योजना बनाएको ग्राउण्ड स्टेसनले समुद्रको अनुगमन गर्ने उपग्रहहरूको नेटवर्कलाई समर्थन गर्नेछ।