arrow

राष्ट्रपतिको सवारी विवादः चिकित्सकमाथि हातपात गर्ने प्रहरी निलम्बनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
police-doctor-president-sabari.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन् । 

सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भुजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौंले निलम्बन गरेको हो।

तर आदेश दिने प्रहरी अधिकारीलाई भने कुनै कारबाही भएको छैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ