arrow

आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्र सहमत  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
nepal-india-foreign-secretary-meeting-2079.jpg

काठमाडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । काठमाडौंस्थित याक एन्ड होटलमा भएको सचिवस्तरीय बैठक सम्पन्न हो । 

परराष्ट्र मन्त्रालय उच्च अधिकारीका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् ।

परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित रहेको थियो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा भारतीय विदेश सचिव दुई दिने नेपाल भ्रमणमा आएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ