arrow

सरकारबाट बाहिरिएपछि पहिलो पटक स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
rsp-party-rastriya-swatantra -party.jpg
तस्बिर – फाइल ।

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बसुन्धारास्थित पार्टी केन्द्रीय कार्यालयमा समसमाायिक राजनीतिक विषय र नेताहरुको जिम्मेबारी बाँडफाँट गर्ने विषयमा उक्त बैठक शुरु भएको हो । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारवाट औपचारिक रुपमा बाहिरिएको घोषणा गर्देै सरकारवाट बाहिरिएपछि रास्वपाले पहिलो पटक केन्द्रीय समिति बैठक बोलाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ