arrow

भरतमोहनकी छोरी लिमा रास्वपाको केन्द्रीय सदस्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
lima-adhikari-rsp.jpg

काठमाडौं । पूर्व अर्थमन्त्री भोरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएकी छिन् ।

गत निर्वाचनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीवाट समानुपातिक उम्मेदवार रहेकी अधिकारीलाई हिजोको रास्वपाको केन्द्रीय समितिले केन्द्रीय समितिमा मनोनयन गरेको हो । 

रास्वपाले १६ जनालाई केन्द्रीय सदस्य मनोनयन गर्ने क्रममा पूर्व एमाले नेता अधिकारीकी छोरी लिमा लामो समयदेखि समाजसेवामा सक्रिय हुँदै आएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ