- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। प्रतिनिधि सभाका सदस्य एवम् नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको कीर्तिपुर अस्पतालमा उपचार हुन नसकेपछि अस्पतालकै एम्बुलेन्सबाट विमानस्थल लगी थप उपचारका लागि भारत लगिएको छ।
उनको आमा उपचारको क्रममा निधन भएको छ।