arrow

नेटो पहिले भन्दा झन् बलियोः बाइडेन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
joe-biden-japan-korea-visit.PNG

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो पहिलेभन्दा झन् बलियो भएको बताएका छन्।

युक्रेनमा रुसको आक्रमण भएको एक वर्ष पुग्नै लाग्दा पोल्याण्डको भ्रमणमा निस्किएका राष्ट्रपति बाइडेनले "नेटो पहिले भन्दा झन् बलियो," भनेको टिप्पणी गरेका हुन् ।  

बाइडेनले आफ्नो पोलिश समकक्ष एन्ड्रेजेज डुडासँगको कुराकानीमा सो धारणा राखेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ