arrow

स्वीट्जरल्याण्ड गए स्वास्थ्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
Padam-giri-uml.jpg

काठमाडौं।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन् ।

स्वीट्जरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी गए राति त्यसतर्फ गएका हुन्  ।

सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत गएका छन्।

मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्किनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ