arrow

चीनमा खानी भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु, ४८ बेपत्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ११ बिहिबार
china-mine-2023-02-23.jpg

काठमाडौं । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको भत्किएको कोइला खानीमा खोजी र उद्धारकार्य पुनः शुरु भएको छ । अहिलेसम्म पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ भने ४८ जना बेपत्ता छन् ।

उद्धारकर्ताले भग्नावशेषबाट १० जनालाई बाहिर निकालेका छन् । जसमा पाँच जनाको मृत्यु भएको पाइएको छ भने छ जना घाइते छन् । घाइतेलाई अस्पताल लगिएको छ । घटनास्थलमा उद्धारकार्य जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ