arrow
ADVERTISEMENT

आयो होली (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
IMG_9277.jpg

काठमाडौँ। होली नजिकिए सँगै होलीमा प्रयोग हुने रङ्ग, टिसर्ट र पिचकारीको व्यापार बढेको छ ।

विशेष गरि बच्चा र युवाहरूको बढी लगाव हुने यो पर्वमा रङ्ग , टिसर्ट , पिचकारीहरूको बढी प्रयोग गर्छन् ।

काठमाडौंका असन, इन्द्रचोकका बजारहरूमा होलीको अघिल्लो दिन होलीका सामान किन्नेहरूको भिड लागेको छ । 

IMG_9327.jpg
IMG_9298.jpg
IMG_9338.jpg
IMG_9342.jpg
IMG_9272.jpg
IMG_9308.jpg
IMG_9306.jpg
IMG_9332.jpg
IMG_9313.jpg
IMG_9312.jpg
IMG_9277.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ