arrow

कतारी राजकुमारीलाई स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २२ सोमबार
aashma-althani-nirmal-purja.jpg

म्याग्दी । कतारकी राजकुमारी आश्मा अल्थानी र आठ हजार मिटर अग्लो १४ वटा हिमाल आरोहण गरेका निर्मल पुर्जा (निम्स) लाई स्वागत गरिएको छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अन्नपूर्ण हिमाल आरोहणका लागि सोमबार आएकी अल्थानी र निम्सलाई स्वागत गरिएको छ । 

दाना कीर्तिमानी आरोही निम्सको जन्मथलो हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ