arrow

सीले लीलाई बनाए नयाँ प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
sijing.jpg

काठमाडौं ।  चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन भएका छन्।
 
ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिनफिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ