arrow

निमा गिरी कांग्रेस लुम्बिनी प्रदेश सचेतक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
nima-giri-treasurer.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छिन् । समानुपातिकतर्फबाट सांसद बनेकी गिरीलाई प्रदेश संसदीय दलका नेता  डिल्लीबहादुर चौधरीलेले सचेतकमा नियुक्त गरेका हुन् ।

झिमरूक गाउँपालिका ७ प्यूठानकी गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ