arrow

सानिमाको आईपीओ भर्ने आज अन्तिम दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
ipo-final.jpg

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीका अनुसार गत फागुन २६ गते शुक्रबारदेखि निष्काशन खुला गरेको आईपीओको अन्तिम दिन आज कार्यालय समयभित्र इच्छुक लगानीकर्ताले भर्न सक्ने छन् । 

उक्त कम्पनीले कम्पनीले गत फागुन २६ गते सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता आईपीओ निष्काशन खुला गरेको थियो । 

सो कम्पनिले आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर बिक्री गरिसकेको पछि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको हो । जसअनुसार सर्वसाधारणका लागि चार लाख २४ हजार ८ सय ८५ कित्ता छुटाईएको छ ।

सो कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ