arrow

 ग्यास सिलिन्डर पड्किँदा पम्फा घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
cylinder-explode.jpg
तस्बिर – सांकेतिक ।

काठमाडौं । पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एक जना घाइते भएका  छन् । बगनासकाली गाउँपालिका ८ बराङ्दीमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पडकिदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी छिन् ।

घाइते घिमिरेको हात र मुखमा सामान्य चोट लागेको छ भने घरमा सामन्य क्षति भएको छ ।

स्थानीयको सहयोगमा आगो निभाइएका कारण थप क्षति हुनबाट रोकिएको छ।  घटनाबारे थप विवरण आउन बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ