arrow

रास्वपाको समर्थन कसलाई ? 

बोलायो संयुक्त बैठक बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

शुक्रबार बिहान ११:३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 

उनका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ । उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ मा हुँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ