arrow

रास्वपाले आज टुङ्गो लगाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
rsp-rastriya-swatantra-party-meeting-.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ। 

आज ११:३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बैठक बस्ने भएको छ । 

बैठकमा उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्ने बताइएको छ । 

आज उपराष्ट्रपतिको निर्वाचन  हुँदै छ । 

अहिलेसम्म रास्वपाले उपराष्ट्रपति निर्वाचनमा कुन पार्टीलाई समर्थन गर्ने भन्ने बारे टुङ्गो लगाउन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ