arrow

पुटिनले बोलाए, चिनफिङ राजकीय भ्रमणमा जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
xi-putin.jpg

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ रुसको राजकीय भ्रमण गर्ने भएका छन् । 

चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा रुसको राजकीय भ्रमण गर्न लागेका हुन् । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार मार्च २० देखि २२ सम्म चिनफिङले रुसको राजकीय भ्रमण गर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ