arrow

दुई संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ५ आइतबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसका दुई संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८३ जनाको पीसीआर परीक्षणबाट २ जनामा संक्रमण देखिएको हो । 

आज थप ४ जनालाई निको भएको छ । सक्रिय संक्रमितको संख्या १७ रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ