-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । कोरोना भाइरसका दुई संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८३ जनाको पीसीआर परीक्षणबाट २ जनामा संक्रमण देखिएको हो ।
आज थप ४ जनालाई निको भएको छ । सक्रिय संक्रमितको संख्या १७ रहेको छ ।