arrow

पीकेमा अखिल र अखिल क्रान्तिकारीका प्यानललाई हराउँदै नेवीसंघ विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
nebisangh-flag.jpg

काठमाडौं । पद्मकन्या क्याम्पसको स्ववीयू सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु विजयी भएकी छिन् ।

 नेकपा एमाले निकट अखिल र नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानललाई हराउँदै पनेरु विजयी हुन् । उनले अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ