arrow

नबिलको विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १० शुक्रबार
nabil-student-training.jpg

काठमाडौं । नबिल बैंकको तुर्माखाँद शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम गरेको हो । 

शुक्रबार कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको बैंकका शाखा प्रबन्धक गणेशबहादुर धामीले जानकारी दिए ।

६० जना विद्यार्थीलाई बचत, लगानी खर्च व्यवस्थापन, सेयर बजार, डिजिटल बैंकिङ, पारिवारिक बजेट आदिबारे जानकारी दिइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ