- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गलेश्वर । म्याग्दीको ऐतिहासिक ज्यामरुककोटको सात्लेपानीस्थित तीन सय वर्ष पुरानो राजकुवा ।
यो कुवा १७औँ शताब्दीमा तत्कालीन ज्यामरुकोटे सामन्त (स्थानीयको भाषमा राजा) भर्दिवम मल्लले निर्माण गर्न लगाएका थिए । रासस