arrow

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे सभामुख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
prachanda-devraj.JPG

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आज बिहान बालुवाटार पुगेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेट्न सभामुख घिमिरे बालुवाटार पुगेका हुन् ।

दुबैबीच संसद्मा पेश भएका विधेयकहरूको विषयमा छलफल भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ