-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आज बिहान बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेट्न सभामुख घिमिरे बालुवाटार पुगेका हुन् ।
दुबैबीच संसद्मा पेश भएका विधेयकहरूको विषयमा छलफल भएको बताइएको छ ।