arrow

हराए सैनिकका गोली, किमले गरे शहर लकडाउन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १४ मंगलबार
kim-jong.jpg

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले उत्तर कोरियाली शहर हेसानमा लकडाउन लगाएका छन् । 

दुई लाख बढी आबादी रहेको शहर हेसानलाई सैनिकका गोली गोलीहरू फेला नपरेसम्म लकडाउनमा राख्न आदेश दिएको बताइएको छ।

कोरियाले सैनिकले ६५३ गोली हराएका थिए, त्यसपछि किमले यस्तो आदेश दिएका हुन् । 

रेडियो फ्री एसियाको रिपोर्ट अनुसार सैन्य रिट्रीटको क्रममा गोलीहरू हराएको थियो, त्यसपछि किम जोङ उनले अधिकारीहरूलाई बुलेटहरूको लागि सम्पूर्ण शहर खोजी गर्न आदेश दिए र ती गोलीहरू नभेटिएसम्म सम्पूर्ण शहरलाई तालाबन्दीमा राख्न आदेश दिएका हुन्।

प्रतिवेदनमा असल्ट राइफलका गोलीहरू मार्च ७ मा हराएको दाबी गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ