arrow

एसइई परीक्षामा क्रियापुत्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
rambd-tharu.JPG

 नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा एक क्रियापुत्री एसइई परीक्षामा सहभागी भएका छन् । 

जनता मावि मध्यविन्दु नगरपालिका-६ मा अध्ययनरत रामबहादुर थारुले एसइई परीक्षा दिएका हुन् । 

शुक्रबारदेखि सुरु भएको एसइई परीक्षाअन्तर्गत कुमारवर्ती मावि मध्यविन्दु-२ को परीक्षा केन्द्रमा सहभागी भएर परीक्षा लेखेको विद्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ