arrow

रमेश खरेल भन्छन् – भागबण्डा प्रवृत्ति तोड्न रास्वपा रोजेँ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १८ शनिबार
ravi-swirnim-ramesh-.jpg

काठमाडौं । बारा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेका रमेश खरेलले सुशासन कायम गर्न सबै देशभक्तहरु एक ठाउँमा आउनुपर्ने अवस्था सिर्जना भएको बताएका छन् । 

रास्वपाले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले नेपाल आमा रोइरहेको बताउँदै अहिलेको भागबण्डा र लुछाचुडीलाई तोड्नुपर्ने बताएका छन् ।

अहिले देशमा भइरहेको निराशालाई आशामा बदल्ने पार्टी रास्वपामात्र आफूले पाएर आफू यस पार्टीमा आएको बताउँदै खरेलले आफू चुनाव लड्न मात्र पार्टीमा नआएको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ