arrow

बेइजिङ जाँदै परराष्ट्र सचिव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
foreign-ministry-parrastra-mofa.jpg

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल चीन जाने भएका छन्। 

बेइजिङमा हुने नेपाल-चीन परराष्ट्र मन्त्रालयस्तरीय द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा भाग लिन पौड्याल चीन जाने मन्त्रालयले जनाएको छ । 

 बेइजिङमा १५ औँ द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्र बैठक चैत २४ मा हुँदै छ।

बैठकमा नेपालबाट परराष्ट्र सचिव पौड्याल र चीनको विदेश मन्त्रालयका उपमन्त्री सुन वेइडोङ रहनेछन् । 

बैठकले चीन र नेपालका परराष्ट्र मन्त्रालयबीच कूटनीतिक परामर्श गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ