उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा तीनको उम्मेदवारी [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
772
Shares
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। आज उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि चैत १९ गते रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका थिए।