पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा शुरु गरेको सारङ्गी प्रशिक्षणमा सहभागीहरु । झलकमान गन्धर्व सारङ्गी पाठशालासँगको सहकार्यमा २५ जनालाई सारङ्गी प्रशिक्षण शुरु गरिएको हो । रासस
Hamrakura.com