कावासोती । पूर्वी नवलपरासीमा थारु समुदायले हरेक ५ वर्षमा गर्ने कन्तरी पूजा शुरु हुनु अगाडि कुवाँरवर्ती माई जमराण थानमा झम्टा नृत्य प्रस्तुत गर्दै थारु महिलाहरु । रासस
Hamrakura.com