arrow

विमानबाट प्रधानमन्त्री लागे धनगढीतर्फ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २६ आइतबार
prachanda-pm-final-always.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी गएका छन् । 

सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड धनगढी गएका हुन् ।

 प्रधानमन्त्री नियमित उडानमार्फत बुद्ध एअरको विमानबाट धनगढी गएका हुन् । 

उनी आजै काठमाडौँ फर्किने कार्यतालिका रहेको छ । बेलुकी श्री एयरलान्सबाट राजधानी फर्कने प्रधानमन्त्रीका सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ