-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी गएका छन् ।
सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड धनगढी गएका हुन् ।
प्रधानमन्त्री नियमित उडानमार्फत बुद्ध एअरको विमानबाट धनगढी गएका हुन् ।
उनी आजै काठमाडौँ फर्किने कार्यतालिका रहेको छ । बेलुकी श्री एयरलान्सबाट राजधानी फर्कने प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।