कास्की । पोखरा महानगरपालिका—२५, हेमजामा आइतबारदेखि शुरु भएको राष्ट्रिय आलु महोत्सवमा निर्माण गरिएको आलुको पहाड । कृषकबाट सङ्कलित ३५ टन आलुबाट सो पहाड निर्माण गरिएको हो । रासस
Hamrakura.com